देश कालमधेशको उर्जा, सिँचाई तथा खानेपानी मन्त्रीले सरकारी गाडी दुरुपयोग गर्दै
नेपाल सरकारले मन्त्री एवं त्यस मातहतका कर्मचारीहरु चढ्ने गाडीलाई मन्त्री सा को आफन्तले निजी कामको लागि प्रयोग गर्ने बताइएको छ । मन्त्री सा का भाईले ठेक्का पट्टाको काम गर्दै आएका छन् ।
२ वर्ष अगाडि · देश काल










