राजनीतिकलोक सांस्कृतिक पर्वको संरक्षण प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले तराई मधेशका लोक सांस्कृतिक पर्वहरुको संरक्षण सम्बद्र्धन अव प्रदेश सरकारले गर्ने बताएका छन् । रौतहटको सन्तपुरमा आयोजित सामाचकेवा महोत्सव एवं कार्तिकेश मेलाको उद्घाटन गर्दै उनले यी साँस्कृतिक पर्वहरु समाजलाई जोडनुका साथै दाजु भाई तथ
७ वर्ष अगाडि · राजनीतिक











