गाउँ / समाजकुम्हरा युवा क्लबको अध्यक्षमा ठाकुर
न्यूज ब्यूरो, धनुषा । धनुषाको कुम्हरा युवा क्लबको अध्यक्षमा मुकेश ठाकुरलाई सर्वसहमतिले चयन गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ स्थित रहेको रामजानकी मन्दिरको प्राँगनमा बुधबार बसेको बैठकबाट अध्यक्ष पदको लागि ठाकुरलाई चयन गरिएको हो । क्लबको नयाँ कार्य समिति चयन गर्दै ठाकुरकै अध्यक्षतामा गठी
७ वर्ष अगाडि · गाउँ / समाज











