किन हुन्छ यस्तो ?आज महाशिवरात्री शिवालयमा दर्शालुको भीड
न्यूज ब्युरो || नेपाल, १ फागुन । देवोका देव महादेव को पर्व आज महाशिवरात्री देशभरि धुमधामले मनाइरहेको छ । महाशिवरात्रीको अवसरमा काठमान्डौँको पशुपतिनाथमा विशेष पूजाको आयोजना गरिएको छ भने जनकपुर सहित अन्य विभिन्न शहरहरुमा शिवालयहरुमा दर्शालुहरुको भीड विहानै देखि देखिएको छ । महाशिवरात्रि अथवा शिवरात्री
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











