गाउँ / समाजअर्काकी श्रीमतिसँग घरमै पक्राउ परेका सबैलाका वडाध्यक्ष मियाँ सम्पर्कविहिन, टर्च लिएर खोज्दै प्रहरी
पर स्त्रीसँग अनैतिक सम्बन्धमा रहेको आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ अहिले लुकीछिपी अन्यत्र कतै उपचारमा रहेको बुझिएको छ । यस सन्दर्भमा वडाध्यक्षको तर्फबाट कुनै प्रतिक्रिया आएको छैनन भने उनको मोबाईल छतबाट कुदने बेलामा झरेपछि स्थानीयले राखेको बताइन्छ ।
३ महिना अगाडि · गाउँ / समाज











