जनमत पार्टी कुनै दलसँग गठबन्धन नगरी एक्लै हर्न छापबाट चुनाव लडनेछः उपाध्यक्ष कुशवाहा
मधेश प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका ई. कुशवाहाले जनमत पार्टीले उम्मेदवारी दिन सक्ने हरेक निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार खडा गरी लाउडस्पीकर छापबाट चुनाव लडने बताएका छन् ।

२०८२ मंसिर ८ सोमबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष ई. बसन्त कुशवाहाले आगामी फागुन २१ तोकिएको प्रतिनीधिसभाको चुनावमा कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् ।
उपाध्यक्ष कुशवाहाले आफ्नो अधिकारिक फेसबुक पेजमा एक जानकारी दिँदै प्रतिनीधिसभाको चुनावा कुनै दलसँग गठबन्धन वा मिलेर चुनाव नलडने प्रष्टयाएका छन् । उनले जनमत पार्टी आफ्नै छाप हौरन छापबाट चुनाव लडने जनाएका छन् ।
मधेश प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका ई. कुशवाहाले जनमत पार्टीले उम्मेदवारी दिन सक्ने हरेक निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार खडा गरी लाउडस्पीकर छापबाट चुनाव लडने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…