किन हुन्छ यस्तो ?सिरहामा पटक–पटक चोरको आतंक, प्रहरी प्रशासन मौन
गणेश कुमार ठाकुर (शर्मा) सिरहा,पौष ६ गते । सिरहा सदरमुकाम लागयत आसपासका गाउँहरुमा बुधबार राती सुरुङ खनेर चोरी गर्ने चोरको आतंक बढेको छ । सिरहा नगरपालिका वडा नं. ७ महिसोथा मा प्रेम लाल महराको घरमा सुरुङ खनेर लगभग ७० हजार बराबरको नगद २५, चाँदीको हौसली २५ तोलाको १ थान, मोबाइल २ थान, लताकपडा लगायतको साम
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











