देश कालसमाजमा फरक क्षमताका व्यक्तिले अझै उत्तम सम्मान पाउन सकेननः मेयर यादव
सो कार्यक्रममा नगर उपप्रमुख सुनिता सिँह, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादवसहित विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मीहरुको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · देश काल









