प्रमुख समाचारमधेश प्रदेशमा राष्ट्रिय सभाको चुनाव जनकपुरमा सुरु
सो अनुसार मधेश प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ६ सय ७१ र गाउँ पालिका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका प्रमुखरउपप्रमुखको मतभार ५ हजार ७३ रहेको छ । कुल मतभार १० हजार ७ सय ४४ रहेको छ । दलगत रुपमा कांग्रेसको प्रदेश सभा तर्फ १ हजार १ सय ६६ मतभार र स्थानीय तर्फ १ हजार ९ सय ७६ मतभार गरी कुल ३ हजार १ सय ४२ मतभार रहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










