राजनीतिकसर्लाहीको झडपमा एक जनाको मृत्यू, सँसदीय समिति गठन गरी छानबिनको माग
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । बिहिबार बैठकको शुरुमा विशेष समय लिएर काँग्रेसका सचेतक उपेन्द्
६ वर्ष अगाडि · राजनीतिक









