गाउँ / समाजमेयर वकिलको धुवाँमुक्त पालिका अभियान ,जनतालाई ग्यास चुल्हो सिलिण्डर उपहार
नगर कै अर्का समाजसेबी जोगी सहनीले महिला दिदि बहिनिको स्वास्थ्य रक्षाको लागी ,समय बचतको लागि साथै आ ( आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मेयर शेख वकिल र नगरपालिका परिवार प्रति आभार व्यक्त गरेका छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज











