अन्तराष्ट्रियलेबनान विस्फोट : ३ लाख मानिस विस्थापित, ५ अर्ब डलरको क्षति
न्यूज ब्यूरो, एजेन्सी । लेबनानको बेरुतमा मंगलबार भएको विस्फोटबाट ३ लाख मानिस विस्थापित भएको सरकारले जनाएको छ । सो विस्फोटमा परी कम्तीमा १ सय जनाको ज्यान गएको र ४ हजारभन्दा बढी घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । ‘३ लाखभन्दा बढी लेबनानी नागरिक आफ्नो घरमा सुत्न नसक्ने अवस्था छ,’ बेरुतका गभर्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










