Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
97/414.5 ov

Pokhara Avengers
Yet to bat
This Over (14.5)
15 runsLast over: 3 runs
Janakpur Bolts batting
Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
97/414.5 ov

Pokhara Avengers
Yet to bat
Last over: 3 runs
Janakpur Bolts batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजराजमार्गबाट एम्बुलेन्स, मेडिकल समाग्री, अति आवश्यक समाग्री, दमकल आदीहरु जाने भएकोले धेरै बेरसम्म राजमार्ग जाम गर्दा प्रहरीले हटाएको बताएको छ । एसपी तिवारीले एक भिडियो सार्वजनिक गर्दै आरोपितमाथि मुद्दा दर्ता भईसकेको र जाहेरी परेको आधारमा अन्यहरुको खोजी कार्य तीव्र पारिएको जनाए ।
१ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष साहले करदाता आफ्नै वडाको रहेको र उनको अनुहारमा कुटपिटको निशान देखिएको बताउँदै छानबिन सुरु गरिएको बताए । उनले छानबिनको क्रममा दोषी जो देखिएपनि कारवाही हुने बताए । उनले दोषी करदाता भएपनि कारवाही हुने बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी तराईका केही जिल्लामा प्रभावशाली देखिएको थियो। पार्टी गठन गरेको एक वर्षमै जनमत राष्ट्रिय दल बन्न सफल भएको थियो।
२ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनीहरूले संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर्न माग पनि गरेका छन् । जसपाका स्थानीय नेताहरुले यहाँ प्रधानमन्त्री ओलीको पुतला जलाउने तयारी पनि गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकदीप प्रज्वलन कार्यक्रममा फोरमका जिल्ला सदस्य पँकज यादव, विशाल यादव, बजरँगी यादव, सत्रुध्न यादव, दिपु गोईत, मनोज विराजी, फेकु यादव, सुमित साह, विनित यादव र पँकज गोईत सहितको सहगभागिता रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रमुख केन्द्र मानिएको रामानन्दचोक नै फोहोरका कारण दुर्गन्धित बनेको छ । मिडिया र प्रचार प्रसारमा जनकपुर सफा र सुग्धर भएको भनेर भनेपछि जनकपुरधामको यो दृश्य काल्पिनीक नभई वास्तविक हो । जनकपुरको रामानन्दद्धार नजिकै रहेको बस स्टेण्ड नजिक नालामा राखिएको फोहोरका कारण अहि
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपत्रमा शाखा अधिकृत विष्टले आफ्नो जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरूपयोग गरी कारागार कार्यालय, डिल्लीबजारलाई पत्राचार गरेको देखिएको उल्लेख छ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘संविधान संशोधन, समसामयिक राजनीतिक अवस्थाका विषयमा गम्भीरताका साथ छलफल भएको छ,’ मिश्रले भने,‘मधेश केन्द्रित सबै दलहरू सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जसपा नेपाल पनि सकारात्मक रहेको पाएका छौँ।’
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकेन्द्रीय उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतले छलफल सम्बन्धी जानकारी दिँदै विगत लामो समयदेखि प्रदेशसभाको बैठक किन बस्न नसकेको र यसका लागि दलहरु सचेत किन नभएको भन्दै यस विषयलाई गम्भीर रुपमा उठान गरिएको बताए ।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसोनमा गाउँपालिका अध्यक्ष विशेश्वर यादवले शिविर आयोजना गर्ने सुयोग किलनिकका डा। जितेन्द्र अधिकारी यादव लाई गाउँपालिकाको तर्फबाट अध्यक्ष यादवले प्रशंसा पत्र प्रदान गरिएको छ । डाक्टरहरुलाई सम्मान सहित धन्यवाद ज्ञापन गरेका छ्न ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकप्रदेश प्रमुख हरिशंकर मिश्रले नव नियुक्त दुवै मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री यादवले जसपाबाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा तत्काल राखिने बताएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक