प्रमुख समाचारमलेसिया : थप एक नेपालीको अस्पतालमै मृत्यू, कामदार हडतालमा
मलेसिया, १३ पुस । विहिबार मलेसियामा कार्यरत एक नेपालीको मृत्यू भएको केही घण्टा नबित्दै अस्पतालमा उपचाररत थप एक नेपालीको मृत्यू भएको छ । विहिबार नेपाली समय अनुसार करिब ७ :३० बजेका समयमा मलेसिया स्थित रहेको एसकेपी कम्पनी बातुपहड ( SKP Company Batupahad ) कम्पनीमा कार्यरत केही नेपालीहरुले फोहोर निकाल्न
७ वर्ष अगाडि · प्रमुख समाचार











