किन हुन्छ यस्तो ?'बैशाख '१ गते' मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ? हेर्नुहोस् ।
न्यूज ब्यूरो, सिरहा । पुर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ। ‘सलहेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ। सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहब
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











