किन हुन्छ यस्तो ?प्रहरीबाटै कुटिए भन्सार कर्मचारी
भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










