किन हुन्छ यस्तो ?रौतहटमा हवल्दार सहित ४ प्रहरी घाइते !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा सशस्त्र प्रहरीको हवल्दार सहित ४ प्रहरी घाईते भएका छन् । सशस्त्र प्रहरी बस्ने घर भत्किदा ४ प्रहरी घाइते भएका छन। शुक्रवार राति आएको भीषण हावाहुरीले घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएको हो ।भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










