किन हुन्छ यस्तो ?देशको झण्डा जलाएको भन्दै नरसिँह सेनाले फुके भारतीय नेताको पुतला !
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा भारतीय नेता असरुद्दिन ओबैसीको पुतला दहन गरेको छ । एआईएमआईएमका अध्यक्ष समेत रहेका ओबैसी सँयोजकत्वको पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेख र लिम्पीयाधुरा भारतको रहेको भन्दै नेपालको झण्डा जलाएपछि मधेशका युवाहरु तातिएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










