विचार / ब्लग'रवि तिमी मधेशीको मन अझैसम्म जित्न सफल भएछैनौँ'
आज जति भिड चितवन, काठमाडौं, बिराटनगर र बुटवलमा तिम्रो लागि थियो त्योभन्दा कयौं गुणा बढी भिड मधेसमा हुनेथियो तिम्रो लागि तर दुर्भाग्यवश तिमिले मधेसलाई कहिले बुझ्नै खोजेनौं, यहाँको समस्याहरु बारे कुनै चासो नै राखेनौ, यसैले तिम्रो मुद्दामा पनि मधेसले चासो राखेन्न । मधेसका अधिकांश युवाहरु तिम्रो बिरोधमा
७ वर्ष अगाडि · विचार / ब्लग











