विचार / ब्लगसडकबाट पुर्नस्थापना केन्द्रमा पुगे - 'घुसका'
उनी कहाको हुन थाहा छैन । को हुन त्यो पनि थाहा छैन । तर उनले विगत दश वर्ष देखि भोग्दै गरेको पिडा भने हामीलाई थाहा छ । हामीले आफै सो पिडा भोगेका छैनौ केवल कल्पना गर्न सक्छौ । जिवनको दश वर्ष सडकमै बिताउने पिडा ,सडकमै सुत्ने र यस्ता भन्दा नै उकुस मुकुस बनाउने उनका अनगिन्ती पिडा । उनको जिवनको नारकिय दश व
७ वर्ष अगाडि · विचार / ब्लग











