खेल / खेलाडीकश्मिरको हमलापछि IPLमा यी ४ बदलाव, खेलाडीहरुले बाँडे कालोपट्टि !
पहिलो हमलाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न हातमा कालोपटिट् बाँध्ने, दोस्रो म्याच अघि एक मिनेटको मौन धारण हुने्, तेस्रो म्याचमा कुनै पनि टिमको चियर्स लिडर नहुने र चौथो खेलाडीहरुले कुनै प्रकारको जश्न मनाउन नपाउने, खुसियाली मनाउन नपाउने, आतिसवाजी गर्न नपाउने नियम पालन गर्नुपर्ने भएको छ ।
१ वर्ष अगाडि · खेल / खेलाडी











