खेल / खेलाडीभलुवा गोल्डकप : उद्घाटन खेलमा विर्तामोड ३-१ गोलान्तरले विजयी
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको वडा नम्बर ७ स्थित भलुवा रगशालामा साँतौ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको बिहिवार भएको उद्घाटन खेलमा विर्तामोड यूनाइटेड झापाले उदयपुर ११ उदयपुर लाई ३–१ गोल अन्तरले पाखा लगाउँदै कुवाटर सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा उदयपुर ११ उदयपुरका जर्सी नम्वर १० दिवस
७ वर्ष अगाडि · खेल / खेलाडी











