खेल / खेलाडीसुनसरीमा अन्डर १५ ग्रासरुट फुटबल फेस्टीबल सुरु
चन्दन रौनियार, सुनसरी । सुनसरीको दुहबीमा शनिबारदेखि अन्डर १५ (अन्डर फिटटिन) को ग्रासरुट फूलबल प्रतियोगिता सुरु भएको छ । सुनसरीको दुहवी स्थित सरस्वती मा.वि.को खेल मैदानमा ग्रासरुट फुटबल फेस्टीबल सुरु भएको छ । सुनसरी जिल्ला फुटबल संघको आयोजनामा शनिवार सुरु भएको फुटबल फेस्टीबललाइ अखिल नेपाल फुटबल संघ र
७ वर्ष अगाडि · खेल / खेलाडी











