खेल / खेलाडी'विश्वकप' मेस्सीको पोल्टामा, 'विश्वमन' एमबाप्पेको पोल्टामा
उहाँले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेल पस्कनुभयो । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक हुनुभएको थियो । यसैगरी फिफा योङ प्लेयर अवार्ड
३ वर्ष अगाडि · खेल / खेलाडी











