धनौजीमा धनौजी प्रिमियर लिग, आज सल्हेश र तरही टीम भिडदै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजीमा आज देखि धनौजी पृमिएर लिग सुरु भएको छ। नव दुर्गा युवा क्रीकेटद्धारा अयाोजित धनौजी प्रिमियर लिगमा १० टिम भाग लिएको छ । सो टुर्नामेन्टमा धनौजीको विभिन्न टिमहरु सहभागी भएका छन् । जम्मा १६ ओभरको खेल भईरहेको यो टुर्नामेन्टमा आज ३ बजेदेखि सल्हेश टिम र तरही टिमबीच ख

२०८२ असार १० मंगलबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजीमा आज देखि धनौजी पृमिएर लिग सुरु भएको छ।
नव दुर्गा युवा क्रीकेटद्धारा अयाोजित धनौजी प्रिमियर लिगमा १० टिम भाग लिएको छ । सो टुर्नामेन्टमा धनौजीको विभिन्न टिमहरु सहभागी भएका छन् ।
जम्मा १६ ओभरको खेल भईरहेको यो टुर्नामेन्टमा आज ३ बजेदेखि सल्हेश टिम र तरही टिमबीच खेल हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…