गाउँ / समाजप्रेम विवाह गरेका जोडीमध्ये मृत भेटिए युवक , युवति बेहोस, साथीले हत्या गरेको आशंका
साँझमा साथीलाई नास्ता खुवाउन महेन्द्रनगर होटलमा पु¥याएर ज्वाँई घर आए । साँझ करिब ७ बजे ज्वाँईको मोवाइलमा फोन आयो हामी सँग पैसा छैन पैसा तिर्न होटल आउँ त्यतीकै मा पुन्हा अर्को दुई जना साथ बाइक लिएर घर आए र सँगै एउटा बाईकमा ज्वाँई र छोरी निस्केको र अर्को बाईकमा घर आएका केटाहरु निस्केको युवतिकी आमाले जानकारी दिईन् । घरबाट निस्केको २०–२५ मिन्टमै घर अगाडी बाइकको ठुलो अवाज आयो । घर बाहिर निस्किदा छोरी अचेत अवस्थामा देख । अचेत अवस्थामा देखेको छोरीलाई तत्कालै एम्बुलेन्स बोलाएर उपचारको लागी जनकपुर पठाएँ र विहान ज्वाँइको शव भेटेको थाहा पाएँ । आफन्तका अनुसार ज्वाँईलाई भेटन आएका केटाहरु उस्क
२ वर्ष अगाडि · गाउँ / समाज











