गाउँ / समाजप्रदेश २ः कमला सिँचाइको मूलद्वारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
करिब ५०० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानका खेतमा जेठसम्म सिँचाइ पु¥याउने लक्ष्यका साथ कुलोसमेत निर्माण गरिएको छ । यसबाट खेती गर्न असाध्यै सहयोग पुगेको किसानको कथन छ ।
५ वर्ष अगाडि · गाउँ / समाज











