गाउँ / समाजधनुषाको कमला नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यू, सिँगो टोल नै शोकमा
स्थानीय युगलकिशोर यादवका अनुसार, करिब ८ महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट घर फर्केका यादव बिजुली सम्बन्धी कार्यहरु पहिलेदेखि नै गर्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज









