गाउँ / समाजधनुषामा काका भतिजोबीच दियादी झगडा, पाँच जना घाईते, भतिजोको टाउकोमा २० टाँका
नैन कुमारको टाउकोमा प्रहार गर्दा उनको टाउकोमा गम्भिर चोट लागेको छ भने टाउकोमा २० वटा टाँका लागेको सोही ठाउँमा एक स्थानीयले बताए । यद्यपी, यसबारे प्रहरीले अनभिज्ञता प्रकट गरेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











