गाउँ / समाजप्रेम विवाहको रिसमा छोरीलाई ‘मृत’ घोषणा, पुतला बनाएर निकालियो अन्तिम यात्रा, जिउँदै गरियो श्राद्ध
पुतलालाई छोरीकै स्वरूप दिई अर्थी तयार पारिएको थियो । त्यसपछि ढोल–बाजासहित गाउँमा सांकेतिक शवयात्रा निकालिएको र गाउँबाहिर लगेर पुतलाको दाहसंस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शवयात्रामा स्थानीय बासिन्दा तथा आफन्तसमेत सहभागी भएको बताइएको छ ।
२४ दिन अगाडि · गाउँ / समाज










