गाउँ / समाजचटयाँग (ठन्का) लागेर एकै परिवारको तीन जनाको मृत्यू, १ को अवस्था गम्भिर !
मृतकहरु स्थानिय सरोज सहनीको धान खेतमा काम गर्दै थिए । मंगलवार बिहान करिब ८ बजेको समयमा एक्कासि चट्याङ खस्यो। चट्याङ लागेर गम्भीर घाईते भएकी सबैलाई गरुडा स्थित सिटि हस्पिटलमा ल्याईएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज










