गाउँ / समाजजनकपुरमा बाटो हिँडने युवतिलाई जिस्काउने तीनमध्ये एक जना मोटरसाईकलसहित पक्राउ, दुई फरार
धनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











