गाउँ / समाजधनुषामा सेफ्टी ट्यांकीको सेट्रिंग खोल्नेक्रममा निस्सासिएर एकको मृत्यू, दुई घाइते
न्यूज ब्यूरो | जनकपुरधाम, २२ साउन । धनुषामा सेफ्टी निर्माणाधीन सेफ्टी ट्यांकीको सेट्रिंग खोल्ने क्रममा निस्सासिएर एकजनाको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् । धनुषाको विदेह नगरपालिका ६ तीनकौरिया बस्ने रामशोभित महतोको घरमा मंगलबार विहान सेफ्टी ट्यांकीको सेट्रिंग खोल्ने क्रममा स्थानीय राजमिस्त्
८ वर्ष अगाडि · गाउँ / समाज











