गाउँ / समाजधनुषा कमला नपाको लगमा गाउँ र लगमा बजारको अतिक्रमित जग्गा ५ दिनभित्र खाली गर्न नगरको अल्टिमेटम
तोकिएको समयावधिभित्र अतिक्रमित जग्गा खाली नगरिएमा नगरपालिकाले आफैं हटाउने र त्यसक्रममा हुने कुनै पनि किसिमको हानि(नोक्सानी, टुटफुट तथा क्षतिपूर्तिको जिम्मेवारी व्यक्ति स्वयं हुने चेतावनी सूचनामा दिइएको छ।
१ महिना अगाडि · गाउँ / समाज










