गाउँ / समाजजनकपुरमा आजदेखि चार दिनसम्म विद्यालयहरुमा छुट्टी
यसअघि उप–महानगरपालिकाले पुस ११ गते एक दिनका लागि जाडो बिदा दिएको थियो। अत्यधिक चिसोको समयमा विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्नुपर्ने बाध्यताबाट जोगाउँदै उनीहरूको स्वास्थ्य सुरक्षा गर्न यो निर्णयले सहयोग पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।
९ महिना अगाडि · गाउँ / समाज











