गाउँ / समाजईन्सपेक्टर केसीलाई यदुकूहा ईलाकाबाट सम्मान सहित बिदाई
न्यूज ब्यूरो, जनकपुरधाम । करिब १५ महिनादेखि ईलाका प्रहरी कार्यालय यदूकुहामा रहेर सुरक्षाको प्रत्याभूति गराउँदै आएका प्रहरी नीरिक्षक (ईन्सेक्टर) दिपक बाबु केसीलाई सम्मान सहित बिदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय यदुकूहामा रहुन्जेल सो ईलाकाको अपराधिक गतिविधिमा न्यूनिकरण गर्न सफल भएका ईन्सपेक्टर केसी
६ वर्ष अगाडि · गाउँ / समाज











