गाउँ / समाजकमला बचाउ अभियानी यादवलाई शहिदनगरको सम्मान
न्यूज ब्यूरो । जलाधार संरक्षण तथा पर्यावरण अभियानी एवम् कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादवलाई एक समारोहबीच सम्मान गरिएको छ । कमला बचाउ अभियान लिएर अभियान थालेका अभियानी यादवलाई धनुषाको शहिदनगर नगरपालिकाको तेस्रो नगरसभाको क्रममा सम्मान गरिएको हो । ऐतिहासिक एवम् मधेशको धरोहरको रुपमा रहेको कमला नदी
७ वर्ष अगाडि · गाउँ / समाज










