गाउँ / समाजपरिक्रमाका तिर्थालुलाई धनुषाधाम नगरपालिकाको राहत
न्यूज ब्यूरो, जनकपुरधाम । ९ औं पडावस्थल धनुषाको पर्वता विश्राम गरेका परिक्रमाका धार्मिक यात्रीहरुलाई नगरपालिकाले राहत सहयोग गरेको छ । धनुषाधाम नगरपालिका वडा नं. ५ पर्ने पर्वतामा विश्राम यात्रीहरुलाई नगरपालिकाले निःशुल्क चामल, च्यूरा, दाउरा, मुरही, दाल लगायतका समाग्री सहयोग गरेको छ । सहभागी साधु सन्त
६ वर्ष अगाडि · गाउँ / समाज











