गाउँ / समाज१२ कक्षा पास गरी बिहे गरेकी किशोरीलाई विवाहमण्डमै पुगेर गाउँपालिकाद्धारा ५० हजार
सोही निर्णय अनुसार आज विवाह मण्डमै गएर चेक हस्तानान्तरण गरेको उहाँले बताए । त्यस्तै चन्द्रनगर गाउँपालिकामा दसजोड दुई पास गरी स्नातक अध्ययन गर्न चाहने किशोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि ११ हजार बराबरको सहयोग समेत प्रदान गर्ने जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज











