गाउँ / समाजसिरहाका सिडिओको आग्रह : 'बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए खबर गर्नुस्'
न्यूज ब्यूरो, सिरहा । समाजमा कहाली लाग्दो बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल प्रहरीमा खबर गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आग्रह गरेका छन् । समग्र जनउत्थान केन्द्र लहान सिरहाले सहज परियोजना अन्तर्गत आयोजना गरेको लैंगिक हिंसा तथा लागुऔषध सम्बन्धी अन्तरक्रियात्मक का
६ वर्ष अगाडि · गाउँ / समाज










