गाउँ / समाजजनकपुर क्षेत्रमै पहिलो पटक 'कल्चरल भिलेज' सँचालनमा, गाउँ क्षेत्रमै जँगलको मज्जा
कल्चरल भिलेजभित्रै केरा, अम्बा, अँगुर, आँप, ड्रागन फ्रुट लगायतका फलफूलहरु लगाएकोले ताजा फलको समेत आनन्द लिने सकिने बताए । सँचालक मण्डलका अनुसार, जनकपुर घुम्न आउने पर्यटक, जनकपुरबाट धनुषाधाम घुम्न जाने पर्यटकले कल्चरल भिलेजभित्रै अनेकौँ स्वाद चाख्न पाउने बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज










