बिज्ञान-प्रबिधियातायात सम्बन्धी सबै कर अब मोबाईलबाटै, लाईन लाग्नु पर्ने झन्झटबाट मुक्ती
यो व्यवस्थाले यातायात सम्बन्धी सेवाहरु प्रविधिमैत्री हुनुका साथै कोभिड १९ लगायतका संक्रामक रोगको जोखिम र यातायात कार्यालयहरुमा हुने भिड तथा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको विश्वास छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि









