बिज्ञान-प्रबिधिअब एसियन ब्याट्रीको डिलर जनकपुरमै, ब्याट्री किने मोबाईल र थाइल्याण्ड घुम्ने अफर
Hybride टेक्नोलोजी रहेको सो ब्याट्री खरिदमा ३६ महिना अर्थात ३ वर्षको वारेन्टी समेत दिने गरिएको छ । ब्याट्री ३५ एम्पीयरदेखि १५० एम्पीयरसम्मको उपलब्ध रहेको बताइएको छ । कम्पनीका व्यवस्थापक मनोज श्रेष्ठका अनुसार, डिलरमात्र नभएर ग्राहकको घरसम्म पनि समेत सेवा दिने गरेको छ । ग्राहकको घरसम्म जडान गर्ने कार्य पनि गरिने गरिएको छ । सरकारी कार्यालय, नीजी कार्यालय सहित अन्य विभिन्न प्रतिष्ठान र कार्यालयहरु सहित घरायसी प्रयोजनको लागि देशकै उत्पादन उत्कृष्ट रहेको दाबी व्यवस्थापक श्रेष्ठको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि









