राजनीतिकसंविधान सहमतिको दस्तावेजको रुपमा स्थापित : मुख्यमन्त्री पोखरेल
न्यूज ब्यूरो, बुटबल । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ
६ वर्ष अगाडि · राजनीतिक











