राजनीतिकविभिन्न तीन विषयमा सरकारसँग जवाफ माग्दै कांग्रेसद्धारा संसद बैठक अवरुद्ध
न्यूज ब्यूरो, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विभिन्न तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको छ । काङ्ग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानून
८ वर्ष अगाडि · राजनीतिक











