राजनीतिकप्रसूतिभत्तामा ५ सय थप्ने भनेपनि काँग्रेसले सस्तो लोकप्रियता खोज्यो : वडाध्यक्ष मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नागेन्द्र मण्डलले नेपाली काँग्रेसका कार्यकर्ताहरुले सस्तो लोकप्रियताको लागि मेयरलाई बदनाम गर्न खोजेको बताएका छन् । संघीय समाजवादी पार्टी तथा तत्कालिन फोरमबाट वडाध्यक्षमा विजयी भएका शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा
६ वर्ष अगाडि · राजनीतिक











