प्रदेश(क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित
दैलेख, २३ मंसिर : प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिनुभयो ।

२०७४ मंसिर २३ शनिबार, बिहान ११:०२ बजे१ मिनेट पढाइ

दैलेख, २३ मंसिर : प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…