राजनीतिकप्रदेश नं. २ स्वच्छताको दृष्टिकोणले पोलिथिनमुक्त प्रदेश हुनुपर्छ : साँसद यादव
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । प्रदेश नं. २ का प्रदेशसभा सदस्य एवम् समाजसेवी राम अशिष यादवले स्वच्छताको दृष्टिकोणले प्रदेश पोलिथिनमुक्त प्रदेश हुनुपर्ने बताएका छन् । शनिबार एक कार्यक्रमबीच धनुषाको बभनगामा विद्यालयका शिक्षकहरुको सम्मान ग्रहण गर्दै साँसद यादवले यस प्रदेशका शिक्षा स्तरमा केन्द्रित
८ वर्ष अगाडि · राजनीतिक











