राजनीतिकसमाजवादी युवा संघको चेतावनी : “अभिव्यक्ति स्वतन्त्रता खोसे चुप लगाएर बस्दैनौ”
न्यूज ब्यूरो, काठमाण्डौं । समाजवादी पार्टी निकट समाजवादी युवा संघले सरकारले अभिव्यक्ति स्वतन्त्रता खोसे आफूहरु चुप लगाएर नबस्ने चेतावनी दिएका छन् । शनिबार समाजवादी यूवा संघ केन्द्रिय समिति काठमाण्डौंको बसेको बैठकबाट वर्तमान सरकारले आम नागरिकको स्वतन्त्रता अभिव्यक्ति खोस्ने प्रयास गरे त्यसको प्रतिकार
६ वर्ष अगाडि · राजनीतिक











