राजनीतिकअब देशमा आगो बल्छ : नेता झा
न्यूज ब्यूरो, रौतहट । जनता समाजवादी पार्टीका नेता रेवन्त झाले सरकारले निर्णय नसच्याए देशमा आगो बल्ने चेतावनी दिएका छन् । पार्टीका नेता तथा कार्यकर्ताले रौतहटको सदरमुकाम गौरमा नागरिकता बिधेयक प्रतिलिपी जलाएका छन । आइतबार बिपि चोकमा जम्मा हुँदै जसपाका नेता कार्यकर्ताले सतारुढ नेकपाले गरेको नागरिकता बि
६ वर्ष अगाडि · राजनीतिक











